Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

गण्डकी प्रदेशमा २३ कोरोना संक्रमित थपिए

गण्डकी प्रदेशमा २३ कोरोना संक्रमित थपिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १०, २०७७ बुधवार • ०८:३३:५० बजे
  • 1.8K
    SHARES
  • गण्डकी प्रदेशमा २३ कोरोना संक्रमित थपिए
    कास्की । गण्डकी प्रदेशमा थप २३ जना कोरोना संक्रमित थपिएका छन्। जसअनुसार लमजुङमा कार्यरत नेपाली सेनाका १७ जना रहेका छन ।

    त्यस्तै बेंसीशहरस्थित ग्लोबल आइएमई बैकका एक कर्मचारी रहेका छन् भने एक सर्वसाधारण रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

    त्यसैगरी संक्रमितहरुमा नवलपरासीको गैंडाकोटका १ पुरुष रहेका छन । त्यस्तै कास्कीकोमादी गाउँपालिकाका १ पुरुष र पोखरा महानगरपालिकाका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।gandadki_6fhq4dz4gq.jpg
    यसमध्ये पोखरा महानगरपालिकाका संक्रमित ब्यक्ति साई अर्चना अस्पतालमा कार्यरत हुन भने मादी गाउँपालिकाका संक्रमित दुबईबाट आएका गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद बिन्दु शर्माले जानकारी दिए । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १९३६ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology