Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप २७५ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

थप २७५ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १३, २०७८ शुक्रवार • १८:३९:४८ बजे
  • 1.0K
    SHARES
  • थप २७५ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

    नेपालमा थप २ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    देशभर गरिएको ५ हजार ४ सय ५२ पिसिआर परिक्षणका क्रममा १ सय ५८ जना र ३ हजार १ सय ७६ एन्टीजेन परिक्षणका क्रममा १ सय १७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ३२ जनाको मृत्यु भएको छ ।

    त्यस्तै थप ५ सय ५५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५५ हजार ४ सय ५८ संक्रमित निको भएका छन् ।

    हाल नेपालमा ९ हजार २ सय ८० सक्रिय संक्रमित आइशालेशन र १ सय ६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology