Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

थप २ जनाको मृत्यु, १५८ जना संक्रमित

थप २ जनाको मृत्यु, १५८ जना संक्रमित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १७, २०७८ मंगलवार • १९:३६:२१ बजे
  • 1.0K
    SHARES
  • थप २ जनाको मृत्यु, १५८ जना संक्रमित

    नेपालमा थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    देशभर गरिएको ४ हजार ४५८ पिसिआर परीक्षणका क्रममा ९२ जना र २ हजार ४६ एन्टिजेन परीक्षणका क्रममा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ ।

    हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९३८ जनाको मृत्यु भएको छ ।

    मंगलबार थप ३५४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५७ हजार १६७ जना निको भएका छन् ।

    हाल नेपालमा ७ हजार ९७१ सक्रिय संक्रमित आइसोलेसन र १०६ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology