Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रेखा थापालाई जथाभावी गालीगलौज गर्ने शर्मिला वाइबा पक्राउ

रेखा थापालाई जथाभावी गालीगलौज गर्ने शर्मिला वाइबा पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २३, २०७८ सोमवार • १६:३८:३५ बजे
  • 1.3K
    SHARES
  • रेखा थापालाई जथाभावी गालीगलौज गर्ने शर्मिला वाइबा पक्राउ

    अभिनेत्री रेखा थापा, ऋचा शर्मालगायतलाई जथाभावी गालीगलौज गर्ने शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले उनलाई सोमबार पक्राउ गरेको हो ।

    सामाजिक अभियन्ता भन्न रुचाउने वाइबालाई अहिले प्रहरीले सोधपुछ गरिरहेको छ । वाइबामाथि अभिनेत्री थापाकी दिदी तारा थापाले गत शुक्रबार साइबर व्युरोमा निवेदन दिएकी थिइन् ।

    अभिनेत्री थापा, शर्मालगायत नायिकाले पल शाह प्रकरणबारे मुख खोल्दा नाबालिक पीडितको पक्षमा अभिव्यक्ति दिएको भन्दै वाइबाले जथाभावी गालीगलौज गरेकी थिइन् ।

  • सम्बन्धित विषय:

  • # शर्मिला वाइबा पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology