Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप ८८ जनामा सङ्क्रमण पुष्टि, १ जनाको मृत्यु

थप ८८ जनामा सङ्क्रमण पुष्टि, १ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २३, २०७८ सोमवार • १६:४१:४५ बजे
  • 1.1K
    SHARES
  • थप ८८ जनामा सङ्क्रमण पुष्टि, १ जनाको मृत्यु

    देशभर थप ८८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    images

    ८ हजार ६३८ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६६ जना तथा एन्टिजेन विधिबाट २२ जनामा सङ्क्रमण पुष्टि भएको हो । .

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थप ३७६ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ९ लाख ५९ हजार ४६९ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

    नेपालमा निको हुने दर ९८.१ प्रतिशत रहेको छ । योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या ६ हजार १५० पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ ।

    नेपालमा हालसम्म ११ हजार ९४८ जनाको मृत्यु भइसकेको छ । यही अवधिमा थप २ लाख ३३ हजार ८५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology