Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ११, २०७७ बिहिवार • १५:५२:२४ बजे
  • 2.2K
    SHARES
  • पाटन अस्पतालमा उपचाररत  कोरोना संक्रमितको मृत्यु

    ललितपुरको पाटन अस्पतालमा उपचाररत बिरामीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
    मिर्गौला बिरामी ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट आज मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए ।

    images

    मिर्गौला रोगबाट बिरामी ती पुरुष अस्पतालमा भर्ना भएका थिए । अस्पताल भर्ना भएलगत्तै कोरोना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको थियो ।

    उपचारका क्रममा उनको मृत्यु भएको डा. गेलालले बताए । उनी ललितपुर महालक्ष्मी नगरपालिकामा बस्दै आएका थिए । उनी चितवन स्थायी ठेगाना भएका व्यक्ति हुन् ।

  • सम्बन्धित विषय:

  • # आणविक हतियार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology