आज होली पर्व, रंग खेलेर उमंग भर्ने दिन ।
यसको सांस्कृतिक महत्वभन्दा पनि शहरिया युवायुवतीमा आधुनिकताको लहडबाजी र भड्किलो उमंग खोज्ने प्रवृत्ति हाबी भएको छ ।

होली पर्व गत वर्ष कोरोना भाइरसको त्रासका कारण खुलेर मनाउन नपाइएको होली यस वर्ष भने युवायुवतीहरु उल्लेख्य रुपमा सहभागी भएर मनाइरहेका छन् ।
