Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना संक्रमितको संख्या ३६ हजार नाघ्यो : पछिल्लो २४ घन्टामा ९२७ जनामा संक्रमण

कोरोना संक्रमितको संख्या ३६ हजार नाघ्यो : पछिल्लो २४ घन्टामा ९२७ जनामा संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १२, २०७७ शुक्रवार • १७:२४:०४ बजे
  • 982
    SHARES
  • कोरोना संक्रमितको संख्या ३६ हजार नाघ्यो : पछिल्लो २४ घन्टामा ९२७ जनामा संक्रमण

    नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३६ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा देशका विभिन्न ठाउँमा ९ सय २७ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images
     

    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका ९ सय २७ जनासहित देशभर संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको जानकारी दिए ।

    संक्रमितमध्ये २० हजार २ सय ४२ जना उपचारपछि घर फर्किएका छन् भने १९५ जनाको ज्यान गएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology