Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

प्रदीप परियार जो कान्छो उमेरको सहसचिव बन्न सफल भए

प्रदीप परियार जो कान्छो उमेरको सहसचिव बन्न सफल भए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १०, २०७८ बिहिवार • १२:१८:०६ बजे
  • 1.4K
    SHARES
  • प्रदीप परियार जो कान्छो उमेरको सहसचिव बन्न सफल भए

    पर्वतका प्रदीप परियार कान्छो उमेरको सहसचिव बन्न सफल भएका छन् ।

    images

    फलेवास स्थायी ठेगाना भएका परियारले २०४६ साल वैशाखमा जन्मिएका हुन् उनी अहिले ३२ वर्षका भए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शाखा अधिकृतको रूपमा कार्यरत परियार खुल्ला प्रतिस्पर्धाबाट सहसचिव बनेका हुन् ।

    २ जनाको लागि खुलाइएको सहसचिव खुलामा प्रदीप र गुल्मीका सुरेश पन्थीको नाम लोक सेवा आयोगको ८ चैतको बैठकले सिफारिस गरेको हो ।

    १ वर्ष नायब सुब्बाको रूपमा काम गरेका परियारले पछिल्लो ८ वर्ष शाखा अधिकृतका रूपमा विभिन्न क्षेत्रमा बसेर काम गरिसकेका छन् । परियार परीक्षण काल पूरा नगर्दै अधिकृत बनेका हुन् ।

  • सम्बन्धित विषय:

  • # सहसचिव बन्न सफल भए
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology