Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बुहारी बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ

बुहारी बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १५, २०७८ मंगलवार • १२:११:२७ बजे
  • 1.7K
    SHARES
  • बुहारी बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ

     बुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजुलाई बझाङ प्रहरीले पक्राउ गरेको छ ।

    images

    २२ वर्षीया भाइ बुहारीलाई बलात्कार गरेको आरोपमा ४२ वर्षीय जेठाजुलाई प्रहरीले नियन्त्रणमा लिइ आइतबार मुद्दा दर्ता गराएको हो । गोपनीयताका कारण जेठाजु र बुहारी दुवै जनाको नाम भने प्रहरीले गोप्य राखेको छ ।

    चैत १२ गते बेलुकी बुहारीको कोठाभित्र प्रवेश गरी हात र मुख च्यापी जबरजस्ती करणी गरेको भन्ने पीडितले चैत १३ गते जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

    उजुरी प्रश्चात जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आरोपितको खोजी गर्दा देउरा बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख डिएसपी ज्ञानबहादुर विष्टले बताए ।

  • सम्बन्धित विषय:

  • # आरोपमा जेठाजु पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology