Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपालले पपुवा न्युगिनीसँग फाइनल खेल आज खेल्दै

नेपालले पपुवा न्युगिनीसँग फाइनल खेल आज खेल्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २१, २०७८ सोमवार • ०९:५८:४१ बजे
  • 1.3K
    SHARES
  • नेपालले पपुवा न्युगिनीसँग फाइनल खेल आज खेल्दै

    त्रिकोणात्मक टि–२० सिरिजको उपाधिका आज नेपालले पपुवा न्युगिनीसँग खेल्ने भएको छ ।

    images

    उपाधिको खेल नेपालले आफ्नै मैदानमा खेल्ने भएको हो । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२:३० बजेबाट सुरु हुनेछ । प्रतियोगितामा नेपाल, मलेसिया पपुवा न्युगिनी छन् ।

    जसमा नेपाल प्रतियोगितामा अपराजि हुँदै फाइनल पुगेको हो। प्रतियोगितामा मलेसिय र पपुवा न्युगिनीले समान ४ खेल खेलेका छन् । जसमा उनीहरुले समान १–१ खेल नै जितेका छन् ।

    यद्यपि नेटरनरेटमा पपुव न्युगिनी अगाडी भएकाले फाइनलमा स्थान पक्का गरेको हो । प्रतियोगिताको पहिलो खेलमा नेपालले पहिलो खेलमा पिएनजीलाई १५ रन र दोस्रो खेलमा ३७ रनको जित निकालेको थियो ।

    उता मलेसियालाई पनि नेपालले दुवै खेलमा जित निकालेको थियो ।

  • सम्बन्धित विषय:

  • # फाइनल खेल आज खेल्दै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology