Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना

ललितपुरको पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

ललितपुरको पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १३, २०७७ शनिवार • १९:५९:२० बजे
  • 1.3K
    SHARES
  • ललितपुरको पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु
    कोरोना भाइरसको संक्रमणबाट ललितपुरको पाटन अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएको छ ।

    महोत्तरी स्थायी घर भएकी ६२ वर्षीया महिलाको आज मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।


    ती महिलाको गएको ९ गतेदेखि उपचार भइरहेको थियो । आज नै पाटन अस्पतालमा काठमाडौं र भक्तपुरका दुई महिलाको मृत्यु भएको थियो । पछिल्लो २४ घन्टामा पाटन अस्पतालमा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology