Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बामदेव गौतमले ल्याए नयाँ गीत, मोडलिङ पनि आँफै गरे (भिडियोसहित)

बामदेव गौतमले ल्याए नयाँ गीत, मोडलिङ पनि आँफै गरे (भिडियोसहित)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १३, २०७७ शनिवार • २०:५८:०९ बजे
  • 2.0K
    SHARES
  • बामदेव गौतमले ल्याए नयाँ गीत, मोडलिङ पनि आँफै गरे (भिडियोसहित)
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमको रचना रहेको ‘यो मुक्त भूमि, यो बुद्ध भूमि’ बोलको म्युजिक भिडियो युट्यूव मार्फत सार्वजनिक भएको छ ।

    शम्भूजित बाँस्कोटाको संगित रहेको गीतमा गौतम आँफैले मोडलिङ गर्नुभएको छ । गीतमा रोशन गुरुङ र माण्डवी त्रिपाठीको मूल स्वर रहेको छ । 

    देशभक्तिले भरिएको गीतको एरेन्ज मनोहर सुनमले गरेका छन् । भिडियो निर्देशन भने जीवन थापाले गरेका छन् । भिडियोमा नेपालका प्रकृतिक सम्पदाहरुको साथै मन्दीरहरु देखाउँदै नेपालप्रतिको स्नेह प्रकट गरिएको छ ।                                   

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology