Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाली सेनाको मुख्यालय भद्रकालीमा गोली चल्यो,सैनिक जवानको मृत्यु

नेपाली सेनाको मुख्यालय भद्रकालीमा गोली चल्यो,सैनिक जवानको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १४, २०७७ आइतवार • १२:२८:५५ बजे
  • 2.1K
    SHARES
  • नेपाली सेनाको मुख्यालय भद्रकालीमा गोली चल्यो,सैनिक जवानको मृत्यु

    नेपाली सेनाको मुख्यालय भद्रकालीमा गोली चलेको छ । गोली लागेर एक सैनिक जवानको मृत्यु भएको छ । गएराति २:४५ बजे भद्रकालीस्थित रिपुमर्दिनी पेट्रोलपम्पमा ड्युटीमा खटिएका सैनिक जवानको मृत्यु भएको छ ।

    images
     

    नेपाली सेनाका एवं सहायक रथी सन्तोष बल्लभ पौडेलले ती सैनिक जवानले आफैले आफूलाई गोली हानेर आत्महत्या गरेको जानकारी दिए । घटनाका विषयमा नेपाली प्रहरीसँग समन्वय गरेर अनुसन्धान सुरु गरिएको नेपाली सेनाले जनाएको छ ।

    ज्यान गुमाउने सैनिक जवानको घर तनहुँ हो । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रवक्ता पौडेलले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology