Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना महामारी

कोरोना संक्रमणबाट ललितपुरको पाटन अस्पतालमा ३ जनाको मृत्यु

कोरोना संक्रमणबाट ललितपुरको पाटन अस्पतालमा ३ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १४, २०७७ आइतवार • १२:३०:२९ बजे
  • 886
    SHARES
  • कोरोना संक्रमणबाट ललितपुरको पाटन अस्पतालमा ३ जनाको मृत्यु

    कोरोना भाइरसको संक्रमणबाट ललितपुरका पाटन अस्पतालमा ३ जनाको मृत्यु भएको छ । अस्पतालका निर्देशक डा.रवि शाक्यले उपचारका क्रममा अस्पतालमा कोरोनाबाट ३ जनाको मृत्यु भएको जानकारी दिए ।

    images
     

    अस्पतालका अनुसार ललितपुर पाटनका २९ वर्षीय पुरुष, रुपन्देही भैरहवाका ५७ वर्षीय पुरुष र महोत्तरीको जलेश्वरकी ६२ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology