Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

शुभसाइतको पूजा गर्नेक्रममा पहिरो झर्दा पुजारीकाे मृत्यु

शुभसाइतको पूजा गर्नेक्रममा पहिरो झर्दा पुजारीकाे मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ५, २०७९ सोमवार • ११:००:१२ बजे
  • 868
    SHARES
  • शुभसाइतको पूजा गर्नेक्रममा पहिरो झर्दा पुजारीकाे मृत्यु

    पाँचथरमा घर बनाउन शुभसाइतको पूजा गर्नेक्रममा पहिरो झर्दा पुरीएर एकको मृत्यु भएको छ ।

    images

    पहिराेमा परेर फिदिम नगरपालिका -१ बुद्ध चोकका अन्दाजी ६५ वर्षका गोपाल ढुंगानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाले जानकारी दिएका छन् ।

    सोमबार बिहान ८ बजेतिर स्थानीय मदन पन्धाकको घडेरीमा घर बनाउन पूजा गर्नेक्रममा ढुंगानको पहिरोले पुरिएर मृत्यु भएको हो । शवलाई पोष्टमार्टका लागि जिल्ला अस्पताल पाँचथर लैजाने तयारी भइरहेको डीएसपी थापाले जानकारी दिएका छन् ।

    पहिरो झरेको स्थान पाँचथर सदरमुकाम फिदिमको मुख्य बजार हो । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी थापाले जानकारी दिएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology