Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा बिस्फोट : एक जनाको मृत्यु, ६ जना घाइते

ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा बिस्फोट : एक जनाको मृत्यु, ६ जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ८, २०७९ बिहिवार • १४:३१:४६ बजे
  • 1.1K
    SHARES
  • ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा बिस्फोट : एक जनाको मृत्यु, ६ जना घाइते

    ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् ।

    images

    ललिपतपुर प्रहरीका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले मृत्यु हुनेको पहिचान खुल्न नसकेको जनाए ।

    घाइतेको संख्या अझै धेरै हुन सक्ने एसपी शाहको बताए । घाइतेहरूको उपचार बिएन्डबी र पाटन हस्पिटलमा भइरहेको छ । बिस्फोट भएको सगरमाथा अक्सिजन प्लान्ट ललितपुर ओेधोगिक क्षेत्रमा रहेको छ ।

    बिस्फोट आज बिहान १० बजेको आसपासमा भएको हो । सिलिन्डर भर्ने क्रममा बिस्फोट भएको जनाइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology