Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
  • ट्रेण्डिङ :
images

लुकाएर ल्याइएको ३१७ ग्राम सुनसहित २४ वर्षिय महिला नियन्त्रणमा

लुकाएर ल्याइएको ३१७ ग्राम सुनसहित २४ वर्षिय महिला नियन्त्रणमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ८, २०७९ बिहिवार • १९:४१:२१ बजे
  • 562
    SHARES
  • लुकाएर ल्याइएको ३१७ ग्राम सुनसहित २४ वर्षिय महिला नियन्त्रणमा

    त्रिभुवन भन्सार कार्यालयले डाइपरमा लुकाएर ल्याउँदै गरेको ३१७ ग्राम सुनसहित एक महिलालाई नियन्त्रणमा लिएको छ ।

    images

    कार्यालयले कतार एअरवेजमार्फत दोहाबाट काठमाडौं आएकी महिलालाई नियन्त्रणमा लिएको हो ।

    दोलखाकी २४ वर्षिय महिला यात्रु हिजो वैशाख ७ गते बेलुका ७ बजे काठमाडौं ओर्लिएकी थिइन् ।

    त्रिभुवन भन्सार कार्यालयले उनको साथबाट ४२ थान बच्चाको डाइपरमा लुकाएर ल्याइएको ३१७ ग्राम सुन नियन्त्रणमा लिएको छ । ती महिलाले २५० वटा टुक्रा पारेर ४२ वटा डाइपरमा उक्त सुन लुकाएकी थिइन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology