Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरा फेवासिटी अस्पतालमा उपचाररथ लमजुङ घर भएका एक महिलामा कोरोना पुष्टी

पोखरा फेवासिटी अस्पतालमा उपचाररथ लमजुङ घर भएका एक महिलामा कोरोना पुष्टी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १५, २०७७ सोमवार • १०:२०:०९ बजे
  • 2.1K
    SHARES
  • पोखरा फेवासिटी अस्पतालमा उपचाररथ लमजुङ घर भएका एक महिलामा कोरोना पुष्टी
    आश तमु पोखरा - गण्डकी प्रदेशमा थप ७ जनामा कोरोना संक्रमित थपिएका छन ।

    क्षयरोग उपचार केन्द्र, पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा कास्की पोखरा महानगरपालिका वडा ६ , १० र १५ एक एक जना गरी ३ जनालाई कोरोना पुष्टी भएको हो ।

    यसै गरी लमजुङमा एक जना हुन । उनी बेशीसहर नगरपालिका १० घर भई पोखरा फेवासिटी अस्पतालमा उपचाररथ महिला हुन । तनहुँ भानु ५ का एक जना र गोरखा१३ का २ जना रहेका छन।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology