Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आफ्नो भोटमा विश्वास राखौं:लेखक बुद्धीसागर

आफ्नो भोटमा विश्वास राखौं:लेखक बुद्धीसागर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १२, २०७९ सोमवार • १७:३४:५२ बजे
  • 946
    SHARES
  • आफ्नो भोटमा विश्वास राखौं:लेखक बुद्धीसागर

    चर्चित लेखक बुद्धीसागरले चुनावमा राम्रो उमेदवारलाई भोट दिन अनुरोध गरेका छन् ।

    images

    उनले सामाजिक संजाल मार्फत हार्ने देखिए पनि राम्रोलाई भोट दिन अनुरोध गरेका हुन् । हार्छ भन्ने अनुमानले आफ्नो अमूल्य भोट खेर नफाल्न र आफ्नो निर्णय छिट्टै परिवर्तन नगर्न समेत सुझाएका छन् ।

    ‘जित्ने होइन, आफ्नो भोट किन खेर फाल्नु भनेर अन्तिम तिर निर्णय फेर्नु भएन’ उनले सामाजिक संजालमा लेखेका छन् ‘आफ्नो भोटमा विश्वास राखौं ।’

    कुनै एक व्यक्तिको भोटले मात्र उम्मेदवार नजित्ने बताउँदै उनले जिताउन हरेक एकले गरेको कोसिस नै सफल हुने धारणा अगाडि सारेका छन् । उनी जुनकिरीको उदाहरण सहित लेख्छन्, ‘एक्लो जुनकिरीले संसार उज्याला बनाउन नसक्ला, तर बल्ने कोसिस पनि त छाड्दैन ।’

  • सम्बन्धित विषय:

  • # लेखक बुद्धीसागर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology