Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

आज देशभर ८९९ जना संक्रमित थपिए, संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुग्यो

आज देशभर ८९९ जना संक्रमित थपिए, संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १५, २०७७ सोमवार • १७:२०:२८ बजे
  • 1000
    SHARES
  • आज देशभर ८९९ जना संक्रमित थपिए,  संक्रमितको संख्या  ३९ हजार ४ सय ६० पुग्यो

     नेपालमा निरन्तर कोरोनाको गति बढीरहेको छ । आज पनि देशभर ८९९ संक्रमित थपिएका छन् । देशभरका ल्यावहरुमा ११ हजार १ सय २९ जनामा गरिएको परीक्षणमा ती संक्रमितहरु फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    images

     संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८२२ जना रहेका छन् । जस मध्य संस्थागत आईसोलेसनमा १० हजार ७ सय १ जना रहेका छन् भने बाँकी होम आईसोलेसनमा रहेका छन् ।


    भेन्टिलेटरमा १६ जना रहेका छन् भने आईसियुमा एक सय ३२ जना रहेका छन् ।
    हाल सम्म कोरोना मुक्त भई २१ हजार ४ सय १० जना घर फर्किएका छन् । यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology