काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ। उहाले आफूमा संक्रमण पोजेटिभ देखिएको बताउनुभएको छ ।
मेयर शाक्य श्रीमतीसहित ग्रान्डीमा जाँच गर्न जानुभएको थियो । पिसिआर परीक्षण गर्दा मेयर शाक्यको पोजेटिभ देखियो छ भने । श्रीमतीको भने नगेटिभ देखिएको छ ।
उहाँ अहिले आफू होम आइसोलेसनमा बसिरेहको र लक्षण भने नभएको बताउनुभयो ।