Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुदुरपश्चिमेली नेपाली समाज कुवेत द्वारा आगामी मे ६ मा भलिबल प्रतियोगिता आयोजना गरिने 

सुदुरपश्चिमेली नेपाली समाज कुवेत द्वारा आगामी मे ६ मा भलिबल प्रतियोगिता आयोजना गरिने 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १५, २०७९ बिहिवार • २२:११:४८ बजे
  • 1.0K
    SHARES
  • सुदुरपश्चिमेली नेपाली समाज कुवेत द्वारा आगामी मे ६ मा भलिबल प्रतियोगिता आयोजना गरिने 

    कुवेत- अलमुल्ला एक्सचेन्जको मुख्य प्रायोजनमा सुदुरपश्चिमेली सेवा समाज कुवेत द्वारा भलिबल प्रतियोगिताको आयोजना गरिने भएको छ।

    images

    सुदुरपश्चिम नेपाली समाज कुबेतले यहि आउदो मे महिनाको ६ तारिक शुक्रबारका दिन ईदको अवसर पारेर कुबेतको महाबुला खेल मैदानमा खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

    'पहिचानका लागि खेलकुद स्वास्थका लागि' भन्ने मुल नाराका साथ नेपाली नयाँ बर्ष २०७९ र इदको अवसर पारेर अलमुल्ला एक्सचेन्जको मुख्य प्रायोजनमा भलिबल प्रतियोगिता हुन लागेको छ ।

    कुवेतमा कार्यरत सम्पूर्ण खेल प्रेमी खेलाडी लगायत कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, साथै सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई भलिबल प्रतियोगिताको दिनमा उपस्थितिको लागि आयोजकले आग्रह गरेको छ।

    पुरस्कारहरु


    प्रथम ⏯️१०१ कुवेती दिनार ट्रफि मेडल प्रमाण पत्र
    द्वितिय ⏯️ ७५कुवेती दिनार ट्रफि मेडल प्रमाण पत्र
    तृतिय ⏯️ ३१ कुवेती दिनार ट्रफि मेडल प्रमाण पत्र


    उत्कृष्ट खेलाडी उत्कृष्ट टिम सर्वाेउत्कृष्ट स्पाईकर खेलाडहरुलाई
    मेडल सम्मान पत्र सहति सम्मान गरिने छ।

    प्रतियाेगिता हुने


    मिति = २०२२/५/६ गते (शुक्रबार)
    समय बिहान = ८ बजे
    स्थान =महाबुल्ला खेलमैदान
    नाेट = सम्पर्कका लागि
    अध्यक्ष =बिजय बम ठकुरी =6991 2096
    संरक्षक तथा कार्यक्रम सयोजक बिकास सिंह ठकुरी =60767749
    संरक्षक – राजन बम ठकुरी= 60021699
    महासचिव गगन सिहँ बिष्ट =60956015

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology