Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

डा.भोला रिजालका दम्पतीमा कोरोना संक्रमण

डा.भोला रिजालका दम्पतीमा कोरोना संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १६, २०७७ मंगलवार • ०८:२९:१२ बजे
  • 1.5K
    SHARES
  • डा.भोला रिजालका दम्पतीमा कोरोना संक्रमण

    वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर भोला रिजाल र उनकी पत्नीलाई कोरोना संक्रमण पुष्टि भएको छ । अहिले रिजाल दम्पती उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना भएका छन् ।

    उनीहरुमा कोरोना पुष्टि भएपछि आइतबारदेखि उनीहरु अस्पताल भर्ना भएका हुन् ।

    images
     

    सुरुका दिनमा डा रिजाललाई हल्का ज्वरो आए पनि अस्पताल भर्ना भएदेखि उनीहरुमा अहिले त्यस्तो कुनै लक्षण नदेखिएको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology