Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पल र आँचलको ‘पल्के तिम्रो मायामा’ सार्वजनिक (भिडियो)

पल र आँचलको ‘पल्के तिम्रो मायामा’ सार्वजनिक (भिडियो)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २२, २०७९ बिहिवार • १२:३१:५४ बजे
  • 2.0K
    SHARES
  • पल र आँचलको ‘पल्के तिम्रो मायामा’ सार्वजनिक (भिडियो)

    गायक तथा संगीतकार आशिष अविरलको ‘पल्के तिम्रो मायामा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। बुधबार आफ्नै युट्युब च्यानलमार्फत् अविरलले गीत सार्वजनिक गरेका हुन् ।

    images

    एकनारायण भण्डारीको शब्द रहेको यस गीतमा संगीत र संगीत संयोजन अविरलकै रहेको छ । अविरलले यस गीतलाई कम्पोजर भर्सनमा गाएका हुन् । गीतको ओरिजिनल गायक भने कमल किरण हुन् ।

    विकास सुवेदीको निर्देशन रहेको म्युजिक भिडियोमा कलाकार पल शाह, आँचल शर्मालगायतको अभिनय तथा नृत्य रहेको छ ।

  • सम्बन्धित विषय:

  • # पल र आँचल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology