Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल प्रहरीमा १ हजार ६ सय ५६ जना कोरोना संक्रमित

नेपाल प्रहरीमा १ हजार ६ सय ५६ जना कोरोना संक्रमित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १६, २०७७ मंगलवार • १४:२५:५९ बजे
  • 1.1K
    SHARES
  • नेपाल प्रहरीमा   १ हजार ६ सय ५६ जना कोरोना संक्रमित

    नेपाल प्रहरीमा कोरोना संक्रमितहरुको संख्या १ हजार ६ सय ५६ जना पुगेको छ । संक्रमितमध्ये ७ सय २८ जना कोरोना संक्रमणमुक्त भइसकेका छन् ।

    images
     

    प्रहरीका ९ सय २८ जना संक्रमित उपचाररत रहेका छन् । सक्रिय संक्रमितमध्ये उपत्यकामा ३ सय २४, प्रहरी प्रधान कार्यालय अन्तरगत ९७ जना रहेका छन् ।

    यस्तै प्रदेश नम्बर १ मा २ सय जना, प्रदेश नम्बर २ मा १ सय १९, बागमती प्रदेशमा ४४, गण्डकी प्रदेशमा ६०, प्रदेश नम्बर ५ मा ५३, कर्णाली प्रदेशमा १७ र सुदूरपश्चिम प्रदेशमा १४ जना रहेका छन् ।

    सक्रिय संक्रमित सबैको अवस्था सामान्य रहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए ।

     

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology