Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

घरैमा मृत्यु भएका वृद्धामा कोरोना संक्रमण पुष्टी, सेनाद्धारा शब व्यवस्थापन

घरैमा मृत्यु भएका वृद्धामा कोरोना संक्रमण पुष्टी, सेनाद्धारा शब व्यवस्थापन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १६, २०७७ मंगलवार • १६:३३:०५ बजे
  • 1.2K
    SHARES
  • घरैमा मृत्यु भएका वृद्धामा कोरोना संक्रमण पुष्टी, सेनाद्धारा शब व्यवस्थापन
     धरान ११ स्थित आफ्नै घरमा मृत्यु भएका एक वृद्धमा कोरोना पोजेटिभ देखिएको छ । धरान ११ का ६५ बर्षे वृद्धमा कोरोना देखिएको अस्पतालले जनाएको छ । उनको रिपोर्ट आज आएको थियो ।

    हिजो वेलुका अचानक मृत्यु भएका पुरुषको आज विहान स्वाव टेष्ट गर्दा कोरना पोजेटिभ देखिएको धरानउपमाहानगरपालिका स्वाश्थ्यकार्यलय प्रमुखउमेश मेहेता ले जानकारी दिए ।

    मृतक रुघाखोकी र निमोनिया भएको पारीवारीक स्रोतले जनाएको छ ।उनको शब नेपाली सेनाले व्यवस्थापन गरेको छ । यस्तै आज धरानमा १० र १९ एक ,एक जना कोरना संक्रमित फेला परेका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology