Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोनामुक्त

कोरोनामुक्त जिल्ला बन्यो रोल्पा

कोरोनामुक्त जिल्ला बन्यो रोल्पा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १६, २०७७ मंगलवार • १९:२३:४७ बजे
  • 1.7K
    SHARES
  • कोरोनामुक्त जिल्ला बन्यो रोल्पा

    रोल्पा पनि कोरोनामुक्त जिल्ला बनेको छ । मंगलबार रुन्टीगढी गाउँपालिकाका १ जना कोरोना संक्रमित डिस्चार्ज भएर घर फर्किएसँगै रोल्पा पनि कोरोनामुक्त जिल्ला बनेको हो ।

    images

    रोल्पामा गत जेठ २५ गते पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्म रोल्पामा ८१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

     

    मङ्गलबार (आज)देखि संक्रमितको संख्या शून्य भएपनि संक्रमणको जोखिम बढ्दै गएकाले आइसोलेशन केन्द्र तयारी अवस्थामा राखिने जिल्ला कोरोना संकट व्यवस्थापन समितिले जानकारी दिएको छ ।

     

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology