Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

जुम्लामा कांग्रेस र एकीकृत समाजवादीबीच झडप

जुम्लामा कांग्रेस र एकीकृत समाजवादीबीच झडप

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ३०, २०७९ शुक्रवार • १४:३०:२० बजे
  • 1.0K
    SHARES
  • जुम्लामा कांग्रेस र एकीकृत समाजवादीबीच झडप

    जुम्लाको गुठचौर गाउँपालिका-३ गज्यांकोटस्थित शंकर बहुउद्देश्यीय माविमा रहेको मतदान केन्द्रमा नेपाली कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ ।

    images

    दुई पार्टीका कार्यकर्ताबीच झडपका क्रममा सहायक मतदान अधिकृत रवि भण्डारीको घुँडामा चोट लागेको छ । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंका अनुसार मतदाताले मतदाता परिचयपत्र च्यात्न खोजेपछि विवाद भएको हो ।

    गुठीचौर गाउँपालिकास्थित निर्वाचन अधिकृत मतदान स्थलमा पुगेपछि सर्वदलीय छलफलपश्चत पुनः मनदान कार्य सुरु हुने उनको भनाई छ । यो मतदान केन्द्रमा १००७ मध्ये ३१२ मत मात्रै खसेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology