Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

१२ डाक्टर र नर्ससहित ७१ जनामा कारोना सङ्क्रमण

कारोना भाइरसबाट १२ डाक्टर र नर्ससहित ७१ जना सङ्क्रमित भएपछि वीर अस्पतालको ओपीडी सेवा बन्द

कारोना भाइरसबाट १२ डाक्टर र नर्ससहित ७१ जना सङ्क्रमित भएपछि वीर अस्पतालको ओपीडी सेवा बन्द

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १७, २०७७ बुधवार • १०:००:४३ बजे
  • 2.0K
    SHARES
  • कारोना भाइरसबाट १२ डाक्टर र नर्ससहित ७१ जना सङ्क्रमित भएपछि वीर अस्पतालको ओपीडी सेवा बन्द
    कोरोना भाइरसका कारणका वीर अस्पतालको ओपीडी सेवा बन्द भएको छ । अस्पतालका निर्देशक डाक्टर केदारप्रसाद सेन्चुरीका अनुसार अस्पातलका १२ जना डाक्टर र १२ जना नर्ससहित ७१ जनालाई कोरोना भाइरसकाे  सङ्क्रमण देखिएको छ ।

    वीर अस्पतालमा सरसफाई गर्ने लगायत अन्य कर्मचारीमा पनि कोरोना भाइरसको सङ्क्रमण पाइएको छ । सङ्क्रमण फैलन थाले पछि अस्पतालले विज्ञप्ति निकालेर आज र भोलि दुई दिनका लागि अस्पतालको ओपीडी सेवा बन्द गरेको जनाएको हो । तर आकस्मिक सेवा, फेभर क्लिनिक, आइसीयू, इन्डोर सेवा, पीसीआर ल्याब र प्रशासनका सेवाहरु भने खुला रहने अस्पतालले जनाएको छ ।
    1111111.jpg

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology