Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सांसदका छोरा पेस्तोलसहित पक्राउ

सांसदका छोरा पेस्तोलसहित पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ४, २०७९ बुधवार • १२:०८:२४ बजे
  • 694
    SHARES
  • सांसदका छोरा पेस्तोलसहित पक्राउ

    जिल्लास्थित एमाले पार्टीका निलम्बित सांसद मोहन बानियाँका कान्छा छोरालाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    उनलाई मंगलबार दिउँसो पेस्तोलसहित पक्राउ गरेको हो ।

    प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले खत्याड गाउँपालिका ७ माँझचौरमा अर्पण बानियाँ पेस्तोलसहित प्रहरीले पक्राउ गरेको बताए ।

    पक्राउ परेका अर्पणलाई थप अनुसन्धानका लागि बुधबार जिल्ला सदरमुकाम ल्याइने उनको भनाई छ ।

    खत्याड गाउँपालिकाको मतगणना माझचौरमा भइरहेको अवस्थामा प्रहरीले उनलाई पेस्तोलसहित फेला पारेको थियो ।

  • सम्बन्धित विषय:

  • # पेस्तोलसहित पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology