Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पल शाहको मुद्दाको सुनुवाई स्थगित

पल शाहको मुद्दाको सुनुवाई स्थगित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ५, २०७९ बिहिवार • १८:५९:२३ बजे
  • 901
    SHARES
  • पल शाहको मुद्दाको सुनुवाई स्थगित

    नायक पल शाहको मुद्दाको सुनुवाइ अर्को सातासम्मलाई स्थगित गरिएको छ। अभिनेता पूर्णविक्रम शाह ‘पल’ जोडिएको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएको हो।

    images

    अब अर्को हप्ता बिहीबार यो मुद्दामा सुनुवाइ हुने उच्च अदालत, पोखराका रजिस्टार श्रीलाल पौडेलले बताए। एक नाबालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थागित भएको उच्च अदालत, पोखराका रजिस्टार श्रीलाल पौडेलले बताए।

    उक्त मुद्दा न्यायाधीशद्वय डिल्लीराम आचार्य र ऋषिराज भण्डारीको संयुक्त इजलासमा परेको थियो।

    नाबालिग बलात्कार गरेको अभियोगमा पल शाहलाई तनहुँ र गैंडाकोट अदालतबाट पुर्पक्षका लागि थुनामा गएका थिए। उक्त आदेशविरद्ध शाहले उच्च अदालत, पोखरामा निवेदन दिएका थिए।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology