Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरि १० रुपैयाँ बढ्यो

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरि १० रुपैयाँ बढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ९, २०७९ सोमवार • ०९:२५:२८ बजे
  • 580
    SHARES
  • पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरि १० रुपैयाँ बढ्यो

    नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरि प्रतिलिटर १० रुपैयाँ बढेको छ ।

    images

    निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेको हो । निगमलले गत वैशाख ३१ गते मात्र पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको थियो ।

    सरकारले ९ दिनमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २० रुपैयाँ बढाएको हो । काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ ।

    त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँ बढेको छ । अब ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो ।

  • सम्बन्धित विषय:

  • # फेरि १० रुपैयाँ बढ्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology