Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बाख्रा चराउन गएकी किशोरी मृत फेला

बाख्रा चराउन गएकी किशोरी मृत फेला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ९, २०७९ सोमवार • १३:३८:२९ बजे
  • 808
    SHARES
  • बाख्रा चराउन गएकी किशोरी मृत फेला

    बाख्रा चराउन जंगल गएकी युवती मृत भेटिएकी छन् । फुङलिङ नगरपालिका ३ सिम्लेकी १७ वर्षीया सर्मिला भट्टराई मृत भेटिएको सिम्ले प्रहरी चौकीले जनाएको छ ।

    images

    आइतबार मध्यान्ह १२ बजेतिर बाख्रा लिएर गएकी उनी बेलुका साँझसम्म नफर्किएपछि परिवार खोजीमा निस्किएका थिए ।

    बाख्रा बाटोमा भेटेपछि सशंकित उनीहरुले खोजी गर्ने क्रममा राति १० बजेतिर मृत भेटिएको र प्रहरीलाई खबर गरेको स्थानीयले जनाएका छन् ।

    उनको शव डेढ सय मिटर धसारिएर झरेको पाइएको मृतकका आफन्त विष्णु भट्टराईले जनाए ।

    जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # किशोरी मृत फेला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology