Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दैलेख बस दुर्घटनामा ४ जनाको मृत्यु, सबैको सनाखत

दैलेख बस दुर्घटनामा ४ जनाको मृत्यु, सबैको सनाखत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १२, २०७९ बिहिवार • ०९:०५:२५ बजे
  • 1.0K
    SHARES
  • दैलेख बस दुर्घटनामा ४ जनाको मृत्यु, सबैको सनाखत

    दैलेखको आठबिस नगरपालिका २ स्थित सिस्नेमा भएको बस दुर्घटनामा मृत्यु हुनेहरूको सनाखत भएको छ ।

    images

    बुधबार राति कालीकोटबाट सुर्खेत हुँदै नेपालगञ्ज जाँदै गरेको म१ख ६६० नम्मबरको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो ।

    मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका ९ का प्रेम सुनार र काशीराम पाण्डे, कालीकोटको पलता गाउँपालिका ३ का ज्ञानबहादुर बम र धनकला शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख, डीएसपी भुबनेश्वर साहले बताए । बसमा सवार केही व्यक्तिहरू घाइते भएका छन् ।

    उनीहरूको स्थानीय स्वास्थ्य चौकी र कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको उनले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology