Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विमान दुर्घटना : १४ जनाको शव भेटियो, अरुको खोजी जारी

विमान दुर्घटना : १४ जनाको शव भेटियो, अरुको खोजी जारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १६, २०७९ सोमवार • १३:०१:०२ बजे
  • 1.1K
    SHARES
  • विमान दुर्घटना : १४ जनाको शव भेटियो, अरुको खोजी जारी

    दुर्घटनाग्रस्त तारा एअरमा सवार १४ जनाको शव भेटिएको छ । नागरिक उड्ययन प्राधिकरणका अनुसार उनीहरुको पहिचान हुन बाँकी छ । अरुको खोजी भइरहेको छ ।

    images

    आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको थियो ।

    तीन चालक दलका सदस्यसहित २२ जना सवार तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरे भन्ने भीरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा सोमबार बिहान भेटिएको थियो ।

    टुक्रा टुक्रा भएको अवस्थामा भेटिएको विमानमा सवार सबैको मृत्यु भएको छ ।

  • सम्बन्धित विषय:

  • # अरुको खोजी जारी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology