Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेपालमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित : पछिल्लो २४ घन्टामा १,३५९ जनामा संक्रमण

नेपालमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित : पछिल्लो २४ घन्टामा १,३५९ जनामा संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १९, २०७७ शुक्रवार • १६:५५:४२ बजे
  • 1.1K
    SHARES
  • नेपालमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित : पछिल्लो २४ घन्टामा १,३५९ जनामा संक्रमण

    पछिल्लो २४ घन्टामा थप १ हजार ३ सय ५९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

    images

     

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ३ सय ५९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ४४ हजार ३ सय ३६ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ४ सय ६४ महिला र ८ सय ९६ पुरुषमा संक्रमण फेला परेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology