Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
  • ट्रेण्डिङ :
images

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २६, २०७९ बिहिवार • १०:३०:५७ बजे
  • 787
    SHARES
  • नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    वर्षासँगै खसेको पहिराका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।

    images

    चितवनको इच्छाकामना–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेपछि गए रातिदेखि सडक अवरुद्ध भएको चितवन प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए । अहिले पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको छ ।

    मुग्लिन–नौबिसे सडकमा पनि पहिरो खसेको छ । इच्छाकामना–४ स्थित नाग्दिखोलामा पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रवक्ता अधिकारीले बताए ।

    सडक अवरुद्ध भएछि दर्जनौं सवारी र सयौं यात्रु अलपत्र परेका छन् ।

  • सम्बन्धित विषय:

  • # नारायणगढ–मुग्लिन सडक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology