Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जिप दुर्घटनामा दुई जनाको मृत्यु

जिप दुर्घटनामा दुई जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २७, २०७९ शुक्रवार • ११:४५:५८ बजे
  • 1.3K
    SHARES
  • जिप दुर्घटनामा दुई जनाको मृत्यु

    जाजरकोटको जुनीचाँदे गाउँपालिका-५ गर्खाकोटमा जिप दुर्घटना हुदाँ २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    images

    त्यस्तै ५ जनाको अवस्था गम्भीर अवस्थामा रहेको छ भने ४ जनाको अवस्था समान्य रहेको छ ।

    सुर्खेतबाट जुनीचाँदे गाउँपालिका केन्द्र तर्फ जाँदै गरेको वोलेरो जीप वडा नं ५ को गर्खाकोट (वेलपुइना) भन्ने स्थानमा दुर्घटनामा परेको छ । यात्रु ११ जना थिए । प्रहरीका अनुसार घाईतेहरुको अवस्था गम्भीर रहेको छ ।

    मृतकको नाम खुल्न सकेको छैन भने उद्धार कार्य जारि छ । गम्भीर घाइतेको हेलिकप्टर बाट उद्धार गर्नु पर्ने भएकोले गृह मन्त्रालय सङ्ग पहल भैरहेको प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहिले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology