Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

‘डिस्चार्ज’ भए मुख्य प्रशिक्षक अल्मुताइरी

‘डिस्चार्ज’ भए मुख्य प्रशिक्षक अल्मुताइरी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २९, २०७९ आइतवार • १०:०७:४८ बजे
  • 1.2K
    SHARES
  • ‘डिस्चार्ज’ भए मुख्य प्रशिक्षक अल्मुताइरी

    एएफसी एसियन कप छनोट अन्तर्गत कुवेतविरुद्धको खेलमा बेहोस भएर ढलेका नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी डिस्चार्ज भएका छन् ।

    images

    खेलको ४८औं मिनेटमा अलमुताइरी मैदानको टेक्निकल एरियामा ढलेका थिए । जसबेला कुवेतले काउन्टरमा अट्याकमा गोल गरेको थियो । लगत्तै खेल ४ मिनेट रोकिएको थियो ।

    मैदानमै प्राथमिक उपचारपछि उनलाई अस्पताल लगिएको थियाे । हाल उनको अवस्था सामान्य रहेको अस्पताल पुगेका अफिसियल कृष्णभक्त मानन्धरले बताए ।

    मुटुमा समस्या रहेका अब्दुल्लाह केही दिनदेखि आफ्नो स्वास्थ ठिक नभएको बताउँदै आएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology