Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पुलबाट मोटरसाइकल खस्दा २ जनाको मृत्यु

पुलबाट मोटरसाइकल खस्दा २ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३०, २०७९ सोमवार • ११:५४:५३ बजे
  • 1.3K
    SHARES
  • पुलबाट मोटरसाइकल खस्दा २ जनाको मृत्यु

    बाराको महागढीमाई नगरपालिका–८ थलही पुलबाट मोटरसाइकल खस्दा २ जनाको मृत्यु भएको छ ।

    images

    दुर्घटनामा मोटरसाइकलमा सवार २ पुरुष गम्भीर घाइते भएका थिए । पहिचान खुलिनसकेका उनीहरूको उपचारका क्रममा कलैया अस्पतालमा मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुदर्शन थापाका अनुसार दुवैको सनाखत हुन बाँकी छ ।

    बरियापुरबाट लैगडाचोकतर्फ गइरहेको मोटरसाइकल अनियन्त्रीत भई आइतबार राति साढे १० बजेतिर थलही पुलबाट खसेको थियो ।

  • सम्बन्धित विषय:

  • # २ जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology