Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
  • ट्रेण्डिङ :
images

नारायणगढ–मुग्लिन सडकमा पहिरो, यातायात एकतर्फी मात्रै सञ्चालन

नारायणगढ–मुग्लिन सडकमा पहिरो, यातायात एकतर्फी मात्रै सञ्चालन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३१, २०७९ मंगलवार • १०:१४:२३ बजे
  • 808
    SHARES
  • नारायणगढ–मुग्लिन सडकमा पहिरो, यातायात एकतर्फी मात्रै सञ्चालन

    नारायणगढ मुग्लिन सडकअन्तर्गत् नाम्सी पुलमा पहिरो गएको छ ।

    images

    पहिरोले सडक पुरेपछि बिहान पहिरो हटाएर एकतर्फी यातायात सञ्चालन गरिएको छ ।

    चितवन प्रहरी कार्यालयका अनुसारसोमबार राति पौने १ बजेतिर पहिरो झरेको थियो ।

    पहिरोका कारण रातभरत बाटो ठम्प बनेको थियो । यो क्षेत्रमा पछिल्लो समय निरन्तर जसो पहिरो खसेको छ ।

    नयाँ पुल बनाउन डाँडो काटेपछि पहिरो गएको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology