Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विभिन्न देशमा रहेका म्याग्देली यूवाहरुले बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गर्‍यो

विभिन्न देशमा रहेका म्याग्देली यूवाहरुले बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गर्‍यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १९, २०७७ शुक्रवार • २३:१३:४८ बजे
  • 1.9K
    SHARES
  • विभिन्न देशमा रहेका म्याग्देली यूवाहरुले बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गर्‍यो
    म्याग्दी जिल्ला मालिका गाउँपालिका बिमका बाढीपहिरो पीडितलाई म्याग्दी बाट विभिन्न देशमा कार्यरत युवाहरूले ६१,३६१.२४ रुपैया सहयोग गरेका छ्न ।

    लगातारको बर्षासँगै आएको बाढीपहिरोले जिल्लाका विभिन्न स्थानमा जनधनको क्षती पुगेपछि प्रवासमा रहेका म्याग्देली यूवाहरुको पहलमा विभिन्न समयमा साढे ६१,३६१.२४ रुपैया सहयोग हस्तान्तरण गरिएको हो ।

    सहयोग रकम गाउँपालिका प्रतिनिधि रेशम जुग्जालीलाई चित्र बहादुर रोकाले हस्तान्तरण गरेका थिए ।                                                      सहयोगीहरुको नाम लिस्ट
    20200904_213025.jpg

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology