Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आज देखि शनिबार मात्रै बिदा

आज देखि शनिबार मात्रै बिदा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १, २०७९ बुधवार • १०:०३:३७ बजे
  • 817
    SHARES
  • आज देखि शनिबार मात्रै बिदा

    आजदेखि सातामा २ दिन सार्वजनिक विदा दिने सरकारको निर्णय खारेज भएको छ ।

    images

    सम्भावित आर्थिक संकटको जोखिम रोक्न खर्च कटौती गर्ने भन्दै सरकारले जेठ १ गतेदेखि परीक्षणका लागि शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

    २ दिन विदा प्रभावकारी नभएको पाइएको थियो । त्यसपछि सोमबार बसेको मन्त्रिपरिषद बैठकले सातामा २ दिन सार्वजनिक विदा दिने निर्णय खारेज गर्ने निर्णय गरेको थियो ।

    सरकारले परीक्षणका रुपमा जेठ १ देखि शनिबार र आइतबार सार्वजनिक विदा दिने तथा बिहान ९ः३० बजेदेखि साँझ ५ः३० सम्म कार्यालय समय लागू गरेको थियो ।

    अब कार्यालय समय पनि बिहान १० बजे साँझ ५ बजेसम्म हुनेछ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology