Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल इन्डोनेसियाँसँग ७ – ० ले पराजित

नेपाल इन्डोनेसियाँसँग ७ – ० ले पराजित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १, २०७९ बुधवार • १०:५२:२८ बजे
  • 1.3K
    SHARES
  • नेपाल इन्डोनेसियाँसँग ७ – ० ले पराजित

    एएफसी एसियन कप छनोटको आफ्नो अन्तिम खेलमा नेपाल इन्डोनेसियासँग ० को बिरुद्धमा ७ गोलले पराजित भएको छ ।

    images

    यो नेपालका लागि लज्जास्पद हार हो ।

    गएरातिको खेल नेपालका लागि प्रतिष्ठाको खेल थियो । कुवेतमा जारी एशियन कपको छनौँटमा पहिलो हाफमा नेपालले २ गोल मात्रै खाएको थियो । तर दोस्रो खेलमा मात्रै थप ५ गोल व्यहोर्यो । हारसँगै नेपाल एशियन कपमा छनौँट हुन सकेन ।

    साथै नेपालले छनौँट चरणको अन्तिम खेलमा नराम्रारी हार व्यहोर्दा दुखद अन्त्य गरेको हो ।

    यस हारसँगै समूह ए मा रहेको नेपालले अंक विहीन रहदै प्रतियोगिताको अन्त्य गरेको छ । नेपालले यसअघि दुई खेलमै पराजित भइसकेको थियो ।

  • सम्बन्धित विषय:

  • # नेपाल इन्डोनेसियाँ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology