Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भेरी नदीमा जीप खस्दा चालक र सहचालकको मृत्यु

भेरी नदीमा जीप खस्दा चालक र सहचालकको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ५, २०७९ आइतवार • ०९:३१:३२ बजे
  • 820
    SHARES
  • भेरी नदीमा जीप खस्दा चालक र सहचालकको मृत्यु

    रुकुम पश्चिम आठबिसकोट–११ चिसापनी नजिकै जीप दुर्घटना हुँदा चालक र सहचालकको ज्यान गएको छ ।

    images

    राडीबाट रिम्नाका लागि छुटेको जीप शनिबार बेलुका भेरी नदीमा खसेको थियो ।

    मृत्यु हुनेमा चालक बाँफिकोट–८ दुलिका कविराम विक र सहचालक मुसिकोट–११ का कमल खड्का रहेकाे इलाका प्रहरी कार्यालय आठबिसकोटले जनाएको छ ।

    प्रहरीका अनुसार जीपमा चालक र सहचालक मात्र थिए । जीप अनियन्त्रित भइ भेरी नदीमा खसेको प्रहरीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology