Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मोटरसाइकलले ठक्कर दिँदा मृत्यु

मोटरसाइकलले ठक्कर दिँदा मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ५, २०७९ आइतवार • ०९:३३:४१ बजे
  • 721
    SHARES
  • मोटरसाइकलले ठक्कर दिँदा मृत्यु

    मोटरसाइकलले ठक्कर दिँदा महोत्तरीमा एक जनाको मृत्यु भएको छ ।

    images

    गौशाला नगरपालिका–४ मगरटोलका ५० वर्षीय गणेशबहादुर थापामगरलाई साइकलमा घर जाने क्रममा मोटरसाइकलले ठक्कर दिएको थियो ।

    ठक्करबाट गम्भीर घाइते भएका थापाको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रले बताए ।

    फरार मोटरसाइकल चालकको खोजतलास भइरहेको जनाइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology