Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ५, २०७९ आइतवार • १०:०६:०८ बजे
  • 868
    SHARES
  • हात्तीको आक्रमणबाट महिलाको मृत्यु

    कैलालीको टीकापुरमा जंगली हात्तीको आक्रमणबाटमहिलाको ज्यान गएको छ ।

    images

    टीकापुर–१ बस्ने ५० वर्षीया टंकी सोडारीको ज्यान गएको हो ।

    उनलाई शनिबार सन्कट्टीघाट जानेबाटो सितल सामुदायिक बन नजिक हात्तीले आक्रमण गरेको थियो ।

    उनको घटना स्थलमै मृत्यु भएको टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा मृतकका आफन्त झपट सोडारीले बताए ।

    कर्णाली नदी तटबन्धको काम गरिरहेका बेला उनलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएकाे छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology