Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
  • ट्रेण्डिङ :
images

कास्कीको धम्पुस केन्द्रबिन्दु भएर भूकम्प

कास्कीको धम्पुस केन्द्रबिन्दु भएर भूकम्प

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ९, २०७९ बिहिवार • ०९:३८:१० बजे
  • 550
    SHARES
  • कास्कीको धम्पुस केन्द्रबिन्दु भएर भूकम्प

    कास्कीमा बिहीबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ ।

    images

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ३ः ५६ बजे कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस आसपास केन्द्रबिन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प गएको हो ।

    स्थानीयवासीले भूकम्पको धक्का गण्डकी प्रदेशको पर्वत, म्यादी, बागलुङ, पर्वत, म्यादी र तनहुँसम्म महसुस गरेको बताएका छन् । भूकम्पबाट हालसम्म क्षतिको कुनै विवरण प्राप्त भएको छैन।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology