Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
  • ट्रेण्डिङ :
images

एमाले झापा अध्यक्ष कार्कीको घरको प्रवेशद्वारमै कुकर बम फेला

एमाले झापा अध्यक्ष कार्कीको घरको प्रवेशद्वारमै कुकर बम फेला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १०, २०७९ शुक्रवार • १०:०५:५५ बजे
  • 613
    SHARES
  • एमाले झापा अध्यक्ष कार्कीको घरको प्रवेशद्वारमै कुकर बम फेला

    नेकपा एमाले झापा अध्यक्ष दीपक कार्कीको निवास अगाडी शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको टोलीलाई खबर गरिएको छ । गौरादह नगरपालिका–३ स्थित घरको प्रवेशद्वारमा शुक्रबार बिहान शङ्कास्पद वस्तु फेला परेको हो ।

    images

    विहान करिब साढे ५ बजेतिर जडित प्रेसर कुकर देखेपछि अध्यक्ष कार्की आँफैले प्रशासनलाई खबर गरेको जनाइएको छ ।

    अहिले नेपाली सेनाको टोलीले उक्त वस्तु निस्कृय गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ । उक्त वस्तुको बारेमा पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology